ग्वारखोलामा नयाँ पुलको जग खन्दा भासियो पुरानो पुल छेउको भाग
सेतोपाटी
·
·
एक महिना अगाडि
तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत ग्वारखोला पुलको पूर्वतर्फ नयाँ पुल निर्माणका लागि जग खन्ने क्रममा पुरानो पुलको छेउको भाग भासिएपछि सवारी आवागमन बन्द गरिएको छ।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
