काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित विदेशी चलचित्रकर्मी सहभागी हुने
नेपाल न्युज
·
·
एक दिन अगाडि
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म आयोजना गर्ने काठमाडौँ फिल्म फेस्टिभलमा भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्व सहभागी हुने भएका छन्। फेस्टिभलमा सांघाई फिल्म एकेडेमी तथा फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हा पनि सहभागी ह…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
