कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
११ कात्तिक, काठमाडौं । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका–३ तीनकुनेस्थित सडकमा लु.१ ब ३४१६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको निधन भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, सोही नगरपालिका–४ गजेहडा बस्ने ६३ वर्षीया जलिया थारूको बुधबार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
