विष्णु र शंकर ओलीको कित्तामा पुग्दा धरापमा मुख्यमन्त्री आचार्यको पद
रातोपाटी
·
·
२ घण्टा अगाडि
काठमाडौँ । नेकपा एमालेले शीर्ष नेताहरूको पूर्व सहमति अनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्री फेर्ने गर्ने प्रयास थालेको छ । नेताहरूका अनुसार हालका मुख्यमन्त्री चेतनारायण आचार्यलाई हटाएर उसले सांसद लीला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको हो । त्यसका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
