संसारका ४ अनौठा होटल, के छ यिनमा खास?
सेतोपाटी
·
·
५५ मिनेट अगाडि
कल्पना गर्नुहोस्, तपाईं सुतिरहेको बेला टाउकोमाथि आकाश होइन, समुद्र छ र वरिपरि माछा पौडिरहेका छन्। कतै चट्टानभित्रको कोठा छ, कतै भित्तै नभएको भिल्ला त कतै बरफको ओछ्यान। संसारका यी अनौठा होटल कहाँ छन्?
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
