रातको समयमा ससुराली पुगेर अन्धाधुन्ध खुकुरी प्रहार, श्रीमतीसहित चार जना घाइते
सेतोपाटी
·
·
एक घण्टा अगाडि
घरभित्र सुतिरहेको अवस्थामा मरणासन्न हुनेगरी अन्धाधुन्द खुकुरी प्रहार भएपछि रातभर गाउँ नै तनावग्रस्त भएको स्थानीयले बताएका छन्।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
