मेडिकल प्रवेश परीक्षाको समयतालिका : कात्तिक १४ देखि १८ गतेसम्म विभिन्न कार्यक्रमका परीक्षा हुँदै
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ। चिकित्सा शिक्षा आयोगले विभिन्न शैक्षिक कार्यक्रमका लागि मेडिकल प्रवेश परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। निर्धारित तालिकाअनुसार आगामी कात्तिक १४ गतेदेखि १८ गतेसम्म विभिन्न संकायका प्रवेश परीक्षा सञ्चालन हुनेछन्। जस अन्तर्गत पहिलो दिन कार्तिक १४ गते
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
