स्मार्ट घरको नक्सापास दस्तुरमा शतप्रतिशत छुट, अरू के छन् सुविधा ?
रातोपाटी
·
·
३ दिन अगाडि
काठमाडौँ । बढ्दो सहरीकरणलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन सरकारले कानुनमै पहिलो पटक ‘स्मार्ट घर’को अवधारणा अघि सारेको छ। संघीय संसद्मा पेस भएको ‘भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक’ले स्मार्ट घरलाई कानुनी रूपमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
