पूर्वसचिव घिमिरेले सम्हाले प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशककाे जिम्मेवारी
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ। पूर्वसचिव डा. रामप्रसाद घिमिरेले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पद सम्हालेका छन्। प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट नियुक्त भएका पूर्वसचिव घिमिरेले औपचारिक रूपमा मंगलबार जिम्मेवारी सम्हालेका हुन्। केही समय अघि मात्रै
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
