अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
वासिङ्टन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को बाँकी दुई वर्षको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ। कङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर र हजारौं राज्यस्तरीय पदका लागि हुने निर्वाचनमा राजनीतिक विज्ञापनमा करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान छ। प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ। अहिले रिपब्लिकनसँग २१८
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
