दुना–टपरीले खोल्यो आम्दानीको बाटो
नेपाल न्युज
·
·
१ हप्ता अगाडि
पाल्पा।वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२ का सात महिलाले दुना–टपरी उद्योग सञ्चालन गरेका छन्। परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ। चार लाख रुपैयाँ लगानीमा सञ्चालन गरिएको ‘दिदीबहिनी कुटिर उद्योग’ बाट दैनिक एक हजार दुना–टपरी उत्पादन हुँदै आएको उद्योगकी अध्यक्ष कल्पना पौडेलले बताइन्। उनका अनुसार
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
