दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो
रातोपाटी
·
·
१ हप्ता अगाडि
पाल्पा। वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२ का सात महिलाले दुनाटपरी उद्योग सञ्चालन गरेका छन् । परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ। चार लाख लगानीमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
