तीन जिल्लाबाट हतियार बरामद
नेपाल न्युज
·
·
१ हप्ता अगाडि
काठमाडौँ। सुनसरी, दाङ र रोल्पाका सामुदायिक वनबाट प्रहरीले तीन थान हतियार बरामद गरेको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनबाट शनिबार दिउँसो एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक थान गोली बरामद भएको हो। त्यस्तै, दाङको घोराही उपमहानगरपालिका–१९, नयाँबस्तीस्थित कालिका सामुदायिक वनबाट शनिबार साँझ एउटा भरुवा बन्दुक बरामद भएको छ। प्रहरी चौकी दुईखोलीबाट
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
