भारतमा ट्रक दुर्घटना, १२ जनाको मृत्यु
नेपाल न्युज
·
·
१ हप्ता अगाडि
भारत।भारतको मध्य प्रदेशस्थित ग्वालियरमा शीतला माता मन्दिर नजिकै धान बोकेको अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचदेखि ६ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। वरिष्ठ प्रहरी अधीक्षक धर्मवीर सिंहका अनुसार आइतबार बिहान करिब १ः३० बजे चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको ट्रकले ठाडो
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
