भारतद्वारा नयाँ पुस्ताको नेभिगेसन उपग्रह ‘एनभीएस–०३’ को सफल प्रक्षेपण
रातोपाटी
·
·
एक घण्टा अगाडि
नयाँ दिल्ली । भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’ (नाभिक) लाई सुदृढ बनाउने उद्देश्यले शुक्रबार राति नयाँ पुस्ताको नेभिगेसन उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार ‘एनभीएस–०३’ नामक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
