अमेरिका र इजरायललाई इरानी सर्वोच्च नेताको चेतावनी: ‘फेरि युद्धमा फर्किने गल्ती नगर्नू’
रातोपाटी
·
·
एक घण्टा अगाडि
तेहरान । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शनिबार अमेरिका र इजरायललाई फेरि युद्धमा नफर्कन चेतावनी दिएका छन्। इरानको वर्तमान प्रशासनका आलोचक मानिने ती मुलुकले सम्भावित आक्रमणको धम्की दिएपछि सर्वोच्च नेता खामेनीको वेबसाइटमा प्रकाशित लिखित वक्तव्यमार्फत यो चेतावनी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
