‘दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’ : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
काठमाडौं। चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरु समयका तुलनामा बढ्ने गर्छ । अझ दसैँमा त अन्य दिनहरुका तुलनामा कैयौँ गुणा बढी मासु खाने नेपालीहरुको परम्परा नै छ । चाडपर्वमा खानपान र रमाइलोमा ध्यान दिँदा स्वास्थ्यप्रति भने पर्याप्त सचेतना अपनाएको पाइँदैन । चाडबाडका नाममा शरीरलाई चाहिनेभन्दा बढी खानेकुराहरु खाने,
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्