धनगढीको फूलबारीमा आधारभूत नगर अस्पताल सञ्चालनमा
रातोपाटी
·
·
एक घण्टा अगाडि
सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१८ मा फूलबारी नगर अस्पताल सञ्चालनमा ल्याएको छ । सोमबार यहाँ आयोजित एक समारोहमा १५ शय्यासहित आधारभूत अस्पताल सेवा शुभारम्भ गरिएको हो । कार्यक्रममा उपमहानगर प्रमुख गोपाल हमालले नगर अस्पताल सञ्चालनपछि त्यस
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्