दसैँले एकता र आत्मीयता बढाओस् : प्रधानमन्त्री बालेन
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बडादसैँले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै सबैको घरमा उत्सव र उमङ्ग ल्याउने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत बडादसैँको शुभकामना दिँदै सत्यको बाटोमा हिँड्न
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्