नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथग्रहण आज
रातोपाटी
·
·
२ हप्ता अगाडि
ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको शपथग्रहण तथा पदबहाली आज हुने भएको छ । बडादशैं फूलपातीको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेसले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्