लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले
रातोपाटी
·
·
एक घण्टा अगाडि
रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि असोज मसान्तसम्म रु ३३ अर्ब ३४ करोड २० लाख राजस्व सङ्कलन गरेको हो । पहिलो त्रैमासका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्