महानगरले भन्यो- चार दिन फोहोर संकलन प्रभावित हुन्छ, घरभित्रै राख्नू
सेतोपाटी
·
·
२ हप्ता अगाडि
'आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला,' उनले भनेकी छन्।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्