लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा
रातोपाटी
·
·
२ हप्ता अगाडि
कपिलवस्तु। २५ बौद्ध भिक्षुले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि कपिलवस्तुको निग्रोधाराम (कुदान) सम्म ‘शान्ति पैदलयात्रा’ गरेका छन्। थाइल्यान्डबाट आएका भिक्षुले शान्तिको कामना गरेका हुन्। रोयल थाई मोनास्ट्री लुम्बिनीका प्रमुख भिक्षु सुपोतको नेतृत्वमा भिक्षुहरूले शान्तिको सन्देश प्रवाह गर्दै
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्