हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सुको सम्भावना
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौँ । नेपालबाट यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागले बुधबार नै देशका सम्पूर्ण भूभागबाट मनसुन बाहिरिएको घोषणा गरेको थियो। मौसमविद सञ्जीव अधिकारीले हाल नेपालमा मनसुनी गतिविधि नरहे पनि पश्चिमी वायु र पश्चिमी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्