अघिल्लो सरकारको निर्णय धमाधम उल्ट्याउँदै मुख्यमन्त्री थापा
रातोपाटी
·
·
२ हप्ता अगाडि
हेटौँडा । बागमती प्रदेश सरकारले अघिल्लो सरकारका निर्णयहरू उल्ट्याउन सुरु गरेको छ । प्रशासनिक सुधार र सेवा प्रवाहलाई चुस्त बनाउने भन्दै प्रदेश सरकारले यस्तो कदम चालेको हो । यसअघिका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले केही नीतिगत तथा संरचनागत
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्