गोसाइँकुण्ड र लाङटाङमा पर्यटकको चहलपहल बढ्दो
नेपाल न्युज
·
·
२१ मिनेट अगाडि
रसुवा । भोटेकोशी बाढीपछि लामो समय सुनसानजस्तै रहेको विश्वमै लोकप्रिय रहेको पर्यटकीय गन्तव्य लाङटाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । गत भदौ १० गतेको बाढीका कारण करिब दुई महिना ठप्पजस्तै रहेका सडक तथा पदमार्गको सुधारसँगै यस क्षेत्रको पर्यटन विस्तारै लयमा फर्कन लागेको हो । लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्