खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा

अनलाइनखबर · · २९ मिनेट अगाडि

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका लागि आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले बुधबार काठमाडौं उत्रे लगत्तै शीर्ष भेटघाट गरे । उनले चार जना मन्त्रीसँग भेटे । समकक्षी परराष्ट्र सचिव अमृत राईसँग द्पक्षीय मुद्दाहरूमा छलफल गरे ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X