शक्तिशाली सरकारको सिफारिसमाथि संसदीय सुनुवाइको ‘क्रसचेक’
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
संसदीय सुनवाइ समितिले शक्तिशाली सरकारले गरेको राजदूत सिफारिसलाई हुबहु अनुमोदन गरेन । समितिले आफ्नो ओज राख्दै गम्भीर प्रश्न उठेका दुई जनाको नाम अस्वीकार गर्यो ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्