पछिल्लो राजनीतिक घटनाक्रमपछि के गर्दैछ नेकपा ?
रातोपाटी
·
·
१२ मिनेट अगाडि
काठमाडौँ । विचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको ‘नेक्सस’ देखिएको तथा प्रहरी प्रमुख फेरबदल प्रकरणमा नेपाली कम्युनिस्ट पाटी (नेकपा)ले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन । असोज २३ गते यता नेकपाले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफलका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्