विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक प्रचण्डको अपिल
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
रसुवा।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असरबाट जोखिम भोगिरहेको नेपाललाई सघाउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन्। रसुवा–भोटेकोशी बाढीबाट अतिप्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्न आज रसुवाको स्याफ्रुबेंसी पुगेका उनले विश्वव्यापी कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण नेपालले हिमपहिरो तथा बाढी जस्ता विपद्को सामना…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्