खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

माटोमुनि पुरिएका प्रश्नहरू!

सेतोपाटी · · ३ हप्ता अगाडि

मसँग कसैको घर फर्काउन सक्ने शक्ति थिएन। कसैलाई फेरि जीवित बनाउन सक्ने शक्ति थिएन। बगेको बाटो रोक्न सक्ने शक्ति थिएन। मनले त संसारको सबै दुःख आफ्ना हातमा उठाउन खोज्छ, तर त्यसो गर्न खोज्दा हातहरू भने रित्तै हुन्छन्।

सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
setopati.com
शेयर: WhatsApp Facebook Viber X