माउन्टेन इनर्जीले २० प्रतिशत बोनस दिने, साधारण सभा कहिले?
सेतोपाटी
·
·
३ हप्ता अगाडि
कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्