डीडीसीको १२ करोड डुबाउने यस्तो खेल
नेपाल न्युज
·
·
४४ मिनेट अगाडि
काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १३ कात्तिकमा दुग्ध विकास संस्थान (डीडीसी) का आठ कर्मचारीलाई पक्राउ गर्यो। ठगी तथा आपराधिक विश्वासघात गरी संस्थानलाई नोक्सानी पुर्याएको आरोपमा उनीहरू पक्राउ परेका हुन्। ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपमशमशेर जबराका अनुसार पक्राउ पर्नेमा डीडीसीका तत्कालीन महाप्रबन्धक तथा हाल संस्थानको लैनचौरस्थित प्रशासन तथा व्यवस…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्