शरद ऋतुमा हिमाल आरोहणबाट ३२ करोडभन्दा बढी राजस्व संकलन
नेपाल न्युज
·
·
३३ मिनेट अगाडि
काठमाडौं । चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहण गर्न विदेशी पर्वतारोहीको आकर्षण बढेको छ । पर्यटन विभागका अनुसार कात्तिक १२ गतेसम्म ७६ देशका १७१ आरोही टोलीका १ हजार ४९३ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । अनुमति लिनेमा १ हजार १३७ पुरुष र ३५६ महिला रहेका छन् । यस अवधिमा हिमाल आरोहण अनुमति
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्