बागमतीका मुख्यमन्त्री भन्छन् – संघीयताको मर्म र कार्यान्वयनबीच दूरी छ
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
२७ असोज, विराटनगर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सिंहदरबारमा रहेको अधिकारलाई प्रदेशको राजधानीमा सार्नु मात्रै संघीयता नभएको बताएका छन् । विराटनगरमा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री थापामगरले राज्य सञ्चालनमा नागरिकको पहुँच बढाउनु, स्थानीय आवश्यकता अनुसार नीति निर्माण गर्दै शासन प्रणालीलाई उत्तरदायी बनाउनु नै वास्तविक संघीयता भएको बताएका हुन् । ‘संविधानल…
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्