दुई दिनमा ४ हजार ३ सय रुपैयाँ घट्यो सुन
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
२७ असोज, काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार १ सय रुपैयाँ घटेको थियो । दुई दिनमा सुनको मूल्य ४ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तय
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्