विवादपछि गृहमन्त्रीले भने चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्नू
रातोपाटी
·
·
३७ मिनेट अगाडि
काठमाडौँ । धार्मिक विषयवस्तुलाई गलत ढङ्गले प्रस्तुत गरिएको भन्दै विवादमा आएको नयाँ नेपाली चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृहमन्त्रीले सूचना तथा सञ्चार मन्त्रालयलाई अनुरोध गरेका छन् । चलचित्रमा समावेश केही दृश्यहरूलाई लिएर सर्वत्र आलोचना भएपछि गृह मन्त्रालयले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्