भारतीय विदेश सचिव मिस्रीले आज प्रधानमन्त्री बालेनलाई भेट्दै
रातोपाटी
·
·
३६ मिनेट अगाडि
काठमाडौँ। परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन शाहसँग भेट गर्ने कार्यतालिका छ । उक्त भेटमा पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल हुने अपेक्षा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्