फेरिएको दाप्चा : पहिलो गुल्जार, आजकल सुनसान (तस्बिरहरू)
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । कुनै समय पूर्वी नेपाल र काठमाडौँको बिसौनी, व्यापारिक केन्द्र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित दाप्चा बजार आजकल सुनसान प्रायः छ । काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने प्रमुख व्यापारिक केन्द्र दाप्चा ठाउँ उही हो, घर पनि पुरानै छन्
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्