पाँच निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको कम्पनीको विवरण सार्वजनिक गरेको हो । विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूची राखिएको जनाएको छ।
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्