चितवनमा दुई जातका अङ्गुरको परीक्षण
रातोपाटी
·
·
३ हप्ता अगाडि
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अङ्गुरखेतीको परीक्षण सुरुआत गरेको छ । रत्ननगर नगरपालिका–९ सिसहीमा सोनाका ग्रिन र सोनाका कालो जातको अङ्गुरको परीक्षण सुरु गरिएको हो । पालिकाको कृषि शाखा प्रमुख प्रवीण लामाका अनुसार परीक्षणस्वरुप पालिकाले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्