खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

डा.राजनबाबुले सुरु गरे आफ्नै ‘आकार डर्माटोलोजी’

अनलाइनखबर · · ३ हप्ता अगाडि

२६ असोज, ललितपुर । डर्माटोलोजी तथा कस्मेटिक लेजरको क्षेत्रमा १२ वर्षको अनुभव संगालेका डा. राजन बाबु तझ्याले अब आफ्नै क्लिनिकमार्फत सेवा दिन थालेका छन् । उनले ललितपुरको‍ पुल्चोकमा ‘आकार डर्माटोलोजी’ नामक कस्मेटिक लेजर क्लिनिक सञ्चालनमा ल्याएका हुन् । विभिन्न अस्पताल र निजी क्लिनिकमा लामो समय सेवा दिएपछि डा. राजनले आफ्नै क्लिनिक सुरु गरेका हुन् ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X