सामसङ र एनसेलको सहकार्यमा दसैँ अफर, उपकरण खरिदमा ३१ प्रतिशतसम्म लाभ
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। सामसङ नेपाल र एनसेलले आफ्ना ग्राहकलाई लक्षित गर्दै दसै विशेष अफर ल्याएका छन्। यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले छानिएका सामसङ टिभी, फ्रिज र वासिङ मेसिनको खरिदमा ३१ प्रतिशतसम्मको कुल लाभ उपलब्ध गराउने जनाएका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्