सिक्का खरिद गर्न बिहानैदेखि ग्राहकहरूको लाइन (तस्बिरहरु)
रातोपाटी
·
·
२६ मिनेट अगाडि
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहार पर्वको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न सुरु गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले बबरमहलस्थित कार्यालयबाट सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्