भव्य दृश्यले सजिएको ‘रामायण’मा भावनात्मक पक्ष कमजोर, रावण बनेका यशको अभिनय उत्कृष्ट
रातोपाटी
·
·
२८ मिनेट अगाडि
नयाँदिल्ली । बलिउडको बहुप्रतीक्षित मेगा बजेट चलचित्र ‘रामायण पार्ट–१’ बिहीबारदेखि प्रदर्शनमा आएको छ । निर्देशक नितेश तिवारीको निर्देशन तथा नमित मल्होत्राको निर्माणमा बनेको चलचित्रले भव्य दृश्य र अत्याधुनिक दृश्य प्रभाव (भीएफएक्स) मार्फत रामायणको कथालाई अन्तर्राष्ट्रिय दर्शकमाझ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्