खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

‘गौंथली’ का निर्देशक डा. कपिल रिजाललाई अन्तर्राष्ट्रिय अवार्ड

अनलाइनखबर · · ३ हप्ता अगाडि

काठमाडौं । नेपाली फिल्म ‘गौथली’ का निर्देशक डा. कपिल रिजालले अन्तर्राष्ट्रिय फिल्म अवार्ड प्राप्त गरेका छन् । फ्रान्सको रेड मुभी अवार्ड्स २०२६ को अटुमन एडिसनमा उनी पुरुषतर्फ ‘बेस्ट डाइरेक्टर’ विधामा विजेता बनेका हुन् । रेड मुभी अवार्ड्सको आधिकारिक वेबसाइटमा प्रकाशित विजेता सूचीअनुसार डा. रिजालले फिल्म ‘गौथली’ का लागि उक्त अवार्ड प्राप्त गरेको उल्लेख छ ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X