लेगुवाका केही किराना पसलमा अखाद्य वस्तु बिक्रीमा
रातोपाटी
·
·
२६ मिनेट अगाडि
धनकुटा । लेगुवाका केही किराना तथा खुद्रा पसलमा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका अखाद्य वस्तु बिक्रीमा राखिएको भेटिएको छ । चाडपर्वसँगै बजारमा किनमेलको चहलपहल बढिरहेकै बेला धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित लेगुवाको व्यापारीले अखाद्य वस्तु बिक्री वितरण गरेको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्