खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

पूर्वसांसद डा. विजय पौडेलको निधन

अनलाइनखबर · · ३ हप्ता अगाडि

२६ असोज, काठमाडौं । पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनको केहीबेर अघि कीर्तिपुर अस्पतालमा निधन भएको हो । कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा.किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइपुर्‍याउँदै निधन भइसकेको थियो । ‘आकस्मिक कक्षमा जाँच गर्दा उहाँको निधन भइसकेको थियो,’ नकर्मीले अनलाइनखबरसँग भने ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X

यो समाचार अरूले पनि दिएका छन्