ऊर्जा संकट र ऋणको दबाबमा विश्व अर्थतन्त्र
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
बैंकक।अमेरिका–इरान युद्धबाट बढेको ऊर्जा संकट, चुलिँदो ऋण र कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा भइरहेको लगानीले विश्व अर्थतन्त्र प्रभावित भइरहेका बेला अर्थमन्त्री तथा केन्द्रीय बैंकका प्रमुखहरू अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकको वार्षिक बैठकका लागि बैङ्ककमा भेला हुँदैछन्। सोमबारदेखि शनिबारसम्म चल्ने बैठकमा बढ्दो मुद्रास्फीति, जलवायु संकट र आर्थिक दबाबबीच सरकारी खर्च नियन्त्रण तथा प्रभ…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्