खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

हुकाहुकी पर्वका लागि सीमित बन्दै जुट खेती

रातोपाटी · · ४ घण्टा अगाडि

झापा । तिहारमा लक्ष्मीपूजाका दिन मनाइने हुकाहुकी पर्वका लागि आवश्यक सन्ठी (जुटको सुकेको डाँठ) जुटाउन झापाका आदिवासी समुदायलाई मुस्किल हुन थालेको छ । कुनै समय गाउँघरमै सहजै पाइने सन्ठी अहिले खोज्दै हिँड्नुपर्ने अवस्था छ ।

रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
ratopati.com
शेयर: WhatsApp Facebook Viber X